भक्तपुरमा नेपाली कांग्रेस विजयी
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । मंसिर १४ अर्थात शनिबार भएको उपनिर्वाचन भक्तपुरको मत परिणाम सार्वजनिक भएको छ । क्षेत्र नम्बर १ क मा नेपालीका उमेरद्वार कृष्णलाल भँडेल १३ हजार ७४८ मत प्राप्त गरी विजय भएका छन् । उनी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
उनका प्रतिद्वन्दी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत प्राप्त गरेका छन्, ्त्यस्तै नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प्राप्त गरेका छन्
।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2P1Pisd via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

