Loading...
Loading...
बिग बोस १३ विवादः हिन्दुस्तानी भाउकी पत्नी उजुरी बोकेर प्रहरी चौकीमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

९ मंसिर, काठमाडौं । रियालिटी शो ‘बिग बोस १३’ को चर्चा भारतमा मात्र नभएर नेपालमा पनि हुने गरेको छ ।

शो को टिआरपी अहिले भारतमा उत्कृष्ठ १० भन्दा तल परिसकेको छ । शोमा पछिल्लो दिन एकदमै ड्रामा देख्न पाइएको छ । यस्तोमा शोको प्रतिस्पर्धी हिस्दुस्तानी भाउ (विकास पाठक)को पत्नी अश्विनीले प्रहरीमा उजुरी दिएकी छन् ।

उनले सामाजिक सञ्जालमा आफ्ना पतिविरुद्ध गलत कुराहरु लेख्नेहरुविरुद्ध उजुरी दिएकी हुन् । उनले खार प्रहरी स्टेसनमा एक लिखित उजुरी दिएकी हुन् । आइतबार दिइएको उजुरीमा भनिएको छ, ‘कैयौँ गलत र फर्जी म्यासेज, अभिव्यक्ति र भिडियो सामाजिक सञ्जालमा हिस्तुस्तानी भाउको विरुद्ध बनेको छ ।

जसले उनलाई आफ्नो भाई, आन्ट र आफन्त भनिरहेको छ उनीहरु भाउको कोहीपनि पर्दैनन् । हाम्रो परिवारमा मेरी सासु, मेरो छोरा, मेरो आमा–बुवा र हिन्दुस्तानी भाउको भतिजा बस्छन् ।’ उनले अगाडि भनेकी छन्, ’ उनले अगाडि भनेकी छन्, ’ उनले अगाडि भनेकी छन्, ‘यदि कुनै बाहिरको व्यक्ति कुनैप्रकारको सम्बन्धले भाउको ना दुरुपयोग गरिरहेको छ, त्यसमा हाम्रो कुनै जिम्मेवार छैन ।’

साथै भाउकी पत्नी अश्विनीले यस्ता अफवाह फैलाउने मानिसहरुको अन्तर्वार्ता नलिन मिडियासमक्ष अनुरोध गरेकी छन् । विकास पाठकविरुद्ध फर्जी आफन्तहरुको अन्तर्वार्ताले गलत सन्देश र भिडियो अपलोड नगर्न पनि उनको आग्रह छ । स्मरण रहोस् हिन्दुस्तानी भाउलाई शो मा इन्टरटेनरको उपाधि मिलेको छ । उनलाई दर्शकहरुले पनि एकदमै रुचाएका छन् ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2KRVSAk
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.