सन्दीपले गाएको ‘बगि जाने खोला’ सन्नुभयो त ? (भिडियो)
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।
केहीदिन अघि सार्वजनिक ‘बगि जाने खोला’ गीतलाई मानिसले रुचाइरहेका छन् । ‘मायालु’ एल्बममा समावेश गीतमा राजन मगरको शब्द र फणिन्द्र राईको एरेन्ज रहेको छ ।

‘बगि जाने खोला’बोलको गीत सन्दीपले पुनः रेकर्ड गराएका हुन् । यसअघि यो गीतलाई राजन मगरले रेकर्ड गरी सार्वजनिक गरिसकेका थिए ।
सन्दीप खेलको साथसाथै संगीतमा पनि उत्तिकै रुची राख्ने गर्छन् । यसअघि पनि उनको स्वरमा ‘उदास’, ‘भेटुँ कसरी’, ‘यो झरीमा’ बोलका गीतहरु सार्वजनिक भइसकेको छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2pjHJVi
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

