Loading...
Loading...
विमानस्थलमा भिभिआइपी ६ जनालाई मात्र जहाजसम्म सवारीसाधन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सरकारले आन्तरिक विमानस्थलमा ६ जना भिभिआइपीलाई मात्र सवारीसाधनसहित जहाजसम्म जान पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बिहीबार सूचना जारी गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ ९ मा सार्वजनिक गरेको १ सय ४१ बुँदे कार्ययोजनामध्ये आन्तरिक उडानतर्फ सम्माननीय भिभिआइपी (बिग सिक्स) लाई मात्र सवारीसाधनसहित विमान नजिक जान पाउने व्यवस्था उल्लेख छ ।

प्राधिकरणका अनुसार बिग सिक्स भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा सोही मर्यादाका विदेशी समकक्षीलाई समेत सुरक्षा खानतलासीबाट छुट हुने व्यवस्था गरिएको छ ।

भिभिआइपी बाहेकका हकमा सम्बद्ध वायुसेवा कम्पनीले उपलब्ध गराउने सवारीसाधनबाटै जहाजसम्म जाने र आउने व्यवस्था मिलाइएको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NXHnxf via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.