भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि अर्को आन्दोलन चाहिएको बताएका छन् ।
उनले भने ‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त रु हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो,’ प्रचण्डले भने,‘हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ । सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ। नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिष्ट पार्टीको जस्तै हुने उनको भनाई थियो । अहिले विकासका कुरामात्र धेरै भएको र व्यवहार नदेखिएको बताएका छन् ।
आफुहरुले नयाँ आदर्श स्थापना गर्नका लागि पार्टी एकता गरिएको बताउदै तर अहिले त्यो अर्कै तरिकाले अघि बढ्न लागेको उनको भनाई छ । पदका लागि गुटरउपगुट बनाएर लडौं भनेर नभई नयाँ अभियानतिर जाऔं भन्नका लागि एकता बताए तर अहिले आदर्शच्यूत र स्खलित हुने अवस्था आएको बताएका छन्
।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/34ZXsbS via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

