राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष शिष्टाचार भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी र विदेशमन्त्री जयशंकरबीच आपसी हितलगायतका विषयमा छलफल भएको छ ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर हिजो बुधबार नेपाल आएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधवार नै भेटेका जयशंकर आज बेलुकी स्वदेश फर्किने कार्यक्रम रहेको नेपालमा रहेको भारतीय दूतावासले जनाएको छ ।
जयशंकरले बिहीबार बिहान पशुपतिमा पूजाआजा गरेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TVcwlQ via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

