Loading...
Loading...
भिजिट भिसामा विदेश पठाएपछि अध्यागमन अधिकृत अख्तियारको नियन्त्रणमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई नियन्त्रणमा लिएको छ।

कतार(दुबईका लागि भिजिट भिसाका लागि बिचौलियासँग प्रस्थान अनुमति दिन मिलेमतो गरेको पाइएपछि अख्तियारले नियन्त्रणमा लिएर थप अनुसन्धान गर्न लागेको हो।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले वैदेशिक रोजगारीमा जाने सिलसिलामा श्रम स्विकृति नलिई कतार, दुबई ट्रान्जिट भई विभिन्न मुलुकमा जाने व्यक्तिलाई बिचौलिया समेतको मिलेमतोमा प्रस्थान अनुमति दिएको र त्यसको ई अभिलेख समेत नराखेको पाइएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए।
उनले बिचौलियासँग मिलेर ‘डिपार्चर स्टाम्प’ लगाई अभिलेख समेत गायब पारेको उजुरीमा छानबिन गर्नका लागि मंगलबार पराजुलीलाई नियन्त्रणमा लिइएको बताए।

उनीमाथि अध्ययन गर्दै विशेष अदालतमा मुद्दा दायर हुने अख्तियारले जनाएको छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2YNmCWZ via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.