Loading...
Loading...
पत्रकार महासंघको पूडासैनी प्रकरणमा प्रतिक्रिया, रविको बारेमा यस्तो धारणा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...


नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले पत्रकारहरुको गरिमा खस्कदो अवस्थामा रहेको बताएका छन् । पछिल्लो समयमा पत्रकारीता क्षेत्रमा मौलाएको विकृतिका कारण पत्रकाहरु बदनाम भएको उनको बुझाई छ ।

उनले पत्रकारहरुलाई आफ्नो पेशालाई मर्यादित बनाएर लैजान आग्रह गरे । पछिल्लो समयमा चलिरहेको पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरण र रवि लामिछाने पक्राउ बारे उनले भने हामी दोषीलाई कारवाही हुनुपर्छ भन्ने पक्षमा छौं ।

पत्रकार रवि लामिछाने पक्राउ पर्दैमा अपराधी नभएको बताउँदै उनले अनुसन्धानमा अवरोध पुर्याउने गरी भीड जम्मा गर्नु आवश्यक नभएको बताए ।

कानूनी राज्यमा अपराधीलाई कारवाही हुन्छ रु यदि यो घटनामा रविको संलग्ना पाइयो भने कानूनले उनलाई छोड्दैन । तर पक्राउ परेसँगै जून रुपमा भीड जम्मा भएको छ यसले अनुसन्धानलाई अवरोध पुर्याउने देखिन्छ उनले भने ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MD9q59 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.