Loading...
Loading...
प्रधानमन्त्रीको सिंगापुर बसाइ लम्बियो, सोमबार काठमाडौं आउने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ भोलिसम्मका लागि लम्बिएको छ । यसअघि आइतबार आउने भनिएको थियो ।

स्वास्थ्य परीक्षणका क्रममा ल्याब सम्बन्धी सबै रिपोर्टहरु आउन बाँकी रहेकाले सिंगापुर बसाइ लम्बिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले स्वास्थ्य परीक्षणका क्रममा अहिलेसम्म प्राप्त रिपोर्टहरु सन्तोषजनक देखिएको जानकारी दिएका छन् ।

१३ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीले पटक पटक सिंगापुरमा नियमित जाँच गर्छन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका ओली भोलि सोमबार काठमाडौं फर्किने तय भएको छ ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ।

प्रधानमनन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका हुन्।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2YHU6uI via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.