Loading...
Loading...
अध्यक्ष ढकालद्वारा क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन संग भेट
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन संग भेट गर्नु भएको छ । नोम पेम स्थित अति बिशिष्ट अतिथिहरुलाई भेटघाट गर्ने पिस प्यालेसमा भयको भेटमा क्षेत्रीय तथा अन्तराष्ट्रिय समान मुद्धाहरुमा सरकार र नागरिक समाजको सहकार्यको बारेमा कुराकानी भयको अध्यक्ष ढकालको स्वकीय सचिबालयले जनायको छ ।

साथै दुइ मित्र राष्ट्र बिचको आपसी हितको बारेमा पनि छलफल भयको थियो । इन्टरनेशनल अशोसियशन अफ पर्लियामेन्टरियन फर पिस एशिया प्रशान्त क्षेत्रका अध्यक्ष समेत रहेका ढकालले एशिया प्याशिफिक समिटको प्रतिबेदन पनि प्रधानमन्त्री हुन सेन लाइ हस्तान्तरण गर्नु भयो । प्रधानमन्त्री हुन सेन ले एशिया प्याशिफिक समिटले विश्वमा शान्ति, भातृत्व, मेलमिलाप र एकताको संदेश दिन सफल रहेको बताउदै नेपाललाई बधाई दिनु
भयो । आइएपिपि क्याम्बोडियाको निमन्त्रणामा दुइ दिने क्याम्बोडिया भ्रमणमा रहनु भयका ढकालले उप सभामुख ख्ह्वोन सुन्दरी लगायतका नेताहरुसंग पनि छलफल गर्नु भयो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2K5kuGX via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.