Loading...
Loading...
ओलीको आग्रहपछि कांग्रेस सभापति देउवालाई फकाउँदै प्रचण्ड
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फकाउने कामको सुरूवात गरेका छन । तत्कालीन माओवादीको बुइचढेर चुनाव जित्न नपाएपछि देशैभर बढारिएको कांग्रेसको नेतृत्व गरिरहेका देउवा पछिल्लो समय नेकपा अध्यक्ष प्रचण्डसँग नजिकिन चाहिरहेकै समयमा ओलीको दूतको रूपमा बिहीबार दुई नेताको बीचमा भेटवार्ता भएको छ ।

ललितपुरको समिट होटलमा भएको भेटवार्तामा दुई नेताले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ । बुधबार मात्र प्रधानमन्त्री र प्रचण्डकोबीचमा देउवासँग छलफल गर्ने सहमति बनेको थियो । केही दिन अघि बसेको नेकपाको सचिवालय बैठकमापनि संक्रमणकालिन मुद्दा टुंगाउनेबारे छलफल भएको थियो ।

सोही अनुसार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा शान्ति प्रक्रियाका वाँकी कामलाई टुंगोमा पुर्याउन उच्चस्तरीय राजनीतिक समझदारीका साथ अघि बढने कुरामा सकारात्मक छलफल भएको बुझिएको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FBxFvw via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.