Loading...
Loading...
प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री टेरेजा मेबीच डाउनिङ स्ट्रिटमा भेटवार्ता
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री टेरेजा मेबीच भेटवार्ता भएको छ । १७ वर्षपछि बेलायत पुग्नुभएका नेपालका प्रधानमन्त्रीले मंगलबार साँझ समकक्षीसँग डाउनिङ स्ट्रिटमा भेटवार्ता गर्नुभएको हो ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले बेलायती सांसदको समूहलाई सम्बोधन समेत गर्नुभएको थियो । द्वीपक्षीय छलफलमा व्यापार, लगानी, भूतपूर्व गोर्खा सैनिकहरूका गुनासा लगायतका विषयमा छलफल भएको थियो । यसअघि प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीसँग पनि भेटबार्ता गर्नुभएको थियो ।

यसअघि, मंगलबार बेलायतस्थित नेपाली दुतावासमा प्रधानमन्त्री ओलीलाई गैरआवासीय नेपाली संघ, बेलायतद्वारा अभिनन्दन गरिएको थियो । साथ लण्डन–काठमाडौं सीधा हवाई सेवा सञ्चालन गर्न समेत उनीहरुले प्रधानमन्त्रीसँग माग गरेका थिए ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2R6NNd3 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.