Loading...
Loading...
मन्त्रीको गाडीले हान्यो स्कुटरलाइ, घाइते लाइ उठाउन जाँदा विप्लवका कार्यकर्ता भएको आशंकामा पक्राउ गर्यो प्रहरीले
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । बानेश्वरको शान्तिनगरमा मन्त्रीको गाडीले एक स्कुटरलाई ठक्कर दिएको छ । दुई नम्बर प्रदेशका भुमिव्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री यागेन्द्र राय यादव चढेको गाडीले स्कुटीलाई ठक्कर दिएको हो ।

मन्त्री सवार ज १ झ ४४५ नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिएपछि शान्तिनगर क्षेत्रमा तनाव भएको थियो । मन्त्रीको गाडीले बा ४२ प ३३३२ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि स्कुटर पल्टिएको थियो ।

स्कुटर पल्टिएपनि स्कुटरमा सवार दुई युवा भने सकुशल छन् । उनीहरुलाई चोटपटक लागेको छैन । स्कुटर पल्टिएपछि युवाहरुले विवाद गरेका थिए । विवाद गरेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरु विप्लव समुहको नेकपा निकट विद्यार्थीसंगठनका विद्यार्थी नेता भएको आशंकामा प्रहरीले पक्राउ गरेको हो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2POfp5U via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.