Loading...
Loading...
विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा : प्रधानमन्त्री ओली
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

धादिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको बताएका छन् । धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

२०३८ सालपछि सबै भन्दा बढी आर्थिक वृद्धिदर यसै वर्ष भएको बताउँदै प्रधानमन्त्रीले भने,’हामी केही वर्ष भित्रै नेपाललाई तीव्र विकास हुने देशमा रूपान्तरण गर्दैछौं।’ सरकारले विकास, शिक्षा ,स्वास्थ्य आदिका क्षेत्रमा सामान्य सुधार मात्र नभई आमूल परिवर्तन गर्न चाहेको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘सरकारले साबिक जस्तै काम गरेर दिन कटाउने हैन, विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ ‘ प्रधानमन्त्री ओलीले भने।

यस्तै प्रधानमन्त्री ओलीले आगामी वर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन्। ‘जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुन्छ। यसले देश विकासको गियर परिवर्तन गर्छ’ उनले भने,’देश विकासको गति २ गियरमा छ भने ३ मा पुर्‍याउँछ। ३ मा छ भने ४ मा पुर्‍याउँछ।’



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2waVDZr via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.