भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

करण जोहरको मल्टीस्टारर फिल्म ‘कलंक’ले बलिउड बक्स अफिसमा सोचिएजस्तो कलेक्सन गर्न सकेन। फिल्ममा आलिया भट्, वरुण धवन, माधुरी दिक्षित, संजय दत्त, सोनाक्षी सिन्हा र आदित्य रोय कपुरको मुख्य भूमिका छ। फिल्मले पहिलो हप्तामा ६६.३ करोड भारु मात्र संकलन गर्न सक्यो।
फिल्म ‘फ्लप’ भएको कारण सोध्दा एक अन्तर्वार्ताको क्रममा आलियाले यसमा विश्लेषण जरुरी नभएको र जनताको अदालत नै सबैभन्दा ठूलो हुने बताइन। ‘यदि दर्शकले नै फिल्म स्वीकारेनन् भने यसको अर्थ फिल्मले साच्चै राम्रो गर्न सकेन। हामीले यसलाई स्वीकार्नु पर्छ र पछिको लागि पाठ सिक्नुपर्छ।’
कंलक फ्लप हुनुको कारण
कंलकमा स्टारकास्टको कुनै कमी छैन। र यी कलाकारको अभिनयमा पनि कुनै कमी देखिदैन। तर यसको बावजुद फिल्मले सोचिएझै कमाइ गर्न सकेन। यसको कारण हो फिल्मको कथावस्तु। फिल्मको कथा निकै ढिलो गतीमा अघि बढ्छ। फिल्म निकै पट्यारलाग्दो लामो छ।
करण जोहरले १५० करोड भारु खर्चेर बनाएको फिल्मले ५ दिनमा यसको आधी रकम पनि असुल्न सकेको छैन।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2GApr7G
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

