अक्षयको ‘केसरीे’ले पहिलो दिन कति कमायो?
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
मार्च २१ मा रिलिज भएको अक्षय कुमारको फिल्म ‘केसरी’ले राम्रो प्रतिक्रिया पाएको छ। सन् १८९७ मा २१ शिखले १०,००० अफगानी विरुद्ध लडेको युद्धको सेरोफेरोमा फिल्म बनेको हो।
अक्षय र परिनिती चोपडाको अभिनय रहेको केसरीका कलाकारहरुको अभिनयले प्रशंसा पाएको छ। फिल्मको कथावस्तु अनि जबरजस्त अभिनयले फिल्मले राम्रो कमाइ गर्दै जाने देखिन्छ।
विश्वभर ४२०० स्क्रिनहरुमा रिलिज भएको अनुराग सिंह निर्देशित यो फिल्मले होलीका कारण पहिलो दिन थोरै दर्शक मात्र पायो।
रिलिजको पहिलो दिन यसले २५ करोड भारु कमाएको आंकलन गरिएको छ।
The post अक्षयको ‘केसरीे’ले पहिलो दिन कति कमायो? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2U5dSNu
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

