Loading...
Loading...
वर्षकै सबैभन्दा छिटो १०० करोड कमाउने फिल्म
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

अक्षय कुमार र परिणिती चोपडा अभिनित बलिउड चलचित्र ‘केसरी’ ले बक्स अफिसमा १०० करोड भारु कमाएको छ।  यो सन् २०१९ मा सबैभन्दा छिटो १०० करोड भारु कमाउने फिल्म बनेको छ। फिल्मले रिलिजको सातौं दिनमा  १०० करोड भारु छोएको हो। यो भन्दा अघि ‘गलि ब्वाय’ले आठौं र ‘टोटल धमाल’ले नवौं दिनमा १०० करोड भारु कमाएको थियो।

२०१९ को सबैभन्दा सफल फिल्म
फिल्म भारतको ३६०० र भारत बाहिर ६०० स्क्रिनमा रिलिज भएको थियो। रिलिजको पहिलो दिन २१.६ करोड र विकेन्डमा ५६.५१ करोड भारु कमाएको थियो।

‘केसरी’ भारतको सारागढींमा भएको वास्तविक युद्धमा आधारित छ।

The post वर्षकै सबैभन्दा छिटो १०० करोड कमाउने फिल्म appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2CL7G3g
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.