Loading...
Loading...
ब्युटी क्वीन जसले जवानीमै पेट काट्नुपर्यो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

चेस्नी मोनरो बर्जीन्स ‘मिसेस टेक्सास’ हुन। २३ वर्षीय यी मोडलले अपरेसन गरी पेट निकालेकी बताएकी छिन्। उनको परिवारमा पुस्तै देखि सर्दै आएको रोगको कारण उनले यस्तो निर्णय गर्नु परेको हो। उनी भन्छिन्, ‘पेट फाल्ने मेरो परिवारमा म पहिलो व्यक्ति थिए’।

Mrs. Texas Chesney Monroe Berzins (4)

उनलाई ‘ग्यास्ट्रिक क्यान्सर’ भएको रहेछ। यो वंशाणुगत रोगको कारण उनमा स्तन क्यान्सरको पनि सम्भावना देखिएको थियो। पेटको क्यान्सर तीव्र फैलिदै गएको अनि केमोथेरापी वा रेडियसनले काम नगर्ने भएपछि पेट काटेर फ्याँक्नु पर्यो। जसले उनको स्वास्थ्यमा प्रतिकुल असर गर्यो, शरीरमा चाहिने पोषक तत्व परिपूर्ति गर्न अर्को चुनौति थपियो।

Mrs. Texas Chesney Monroe Berzins (2)

पेटबिना पनि बाँच्न सकिन्छ भनी धेरैलाई थाहा छैन, उनी भन्छिन्, ‘म धेरै पटक मृत्युको मुखमा पुगेको छु। कुपोषण अनि अरु थुप्रै समस्याले मलाई २-३ पटक अस्पताल भर्ना गर्नुपरेको छ।’

उनको लागि शारीरिक कसरत सबैभन्दा महत्वपूर्ण छ। साथै पोषणको स्तर कायम राख्न उनलाई पटक-पटक थोरै- थोरै मात्रामा खाना खानु पर्दछ। राम्रोसंग चपाएर मात्र। खाना सिधै आन्द्रामा पुग्ने र पचाउन सजिलो बनाउन राम्रोसँग चपाएर मात्र खाने गर्छिन्।

Mrs. Texas Chesney Monroe Berzins (5)

उनको हेरविचार उनको पति गर्छन्। यस्तो अवस्थाको बावजुद पनि उनी मिसेस टेक्सास टाइटलको लागि प्रतियोगितामा भाग लिइन्। अन जितिन पनि। आफ्नो कथाले अरुलाई सहयोग पुगोस् भन्ने चाहना राख्छिन्।

Mrs. Texas Chesney Monroe Berzins (3)प्रतियोगिता पश्चात उनी सार्वजनिक ठाउँहरूमा बोल्दै आएकी छिन्, स्कुलमा विद्यार्थीहरूसँग समय बिताउँछिन्। अब २०१९ को मिसेस टेक्सास छानिएपछि उनले आफ्नो ताज नयाँ मिसेस टेक्सासलाई दिनेछिन्।

उनी भन्छिन्, ‘म बिरामी छु भन्ने धेरैलाई थाहा छैन। म फरक छु तर यसको मतलब यो होइन कि म अरु भन्दा कम छु।’

The post ब्युटी क्वीन जसले जवानीमै पेट काट्नुपर्यो appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2Ft8r1N
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.