दुर्घटनामा परी घाइते प्रदेश ५ का प्रदेशसभा सदस्य वलीको निधन
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
बुटवल – प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधन भएको छ ।
सडक दुर्घटनामा परी घाइते वलीको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको हो ।
मेडिसिटी अस्पतालमा उपचाररत ओलीको शुक्रबार बिहान निधन भएको जानकारी प्रदेश ५ की उपसभामुख कृष्णी थारुले अनलाइनखबरलाई दिइन् ।
माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते भएका थिए , लगत्तै उनले उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
तत्कालीन एमालेको तर्फबाट उम्मेदवार बनेका ओली दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GDoE7l via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

