आगो बलिरहेकाले दुर्घटनास्थल सम्म पुग्नै सकेन प्रहरी
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं–संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनास्थल नजिकैसम्ममात्र केही स्थानीय र केही प्रहरी सुरक्षाकर्मी पुगेको बताइएको छ । स्थानीय र प्रहरी उक्त स्थानमा पुग्दा आगो बलिरहेको देखिएको छ । आगो बलिरहेकाले घट्नास्थल पुग्न कठिन भएको छ ।
हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका दिए । यस्तै विमानमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र विरेन्द्र बूढाथोकी सवार रहेका थिए । लासका टुक्राहरु उछिटिर रहेको अवस्थामा देखिएका छन् ।
त्यस क्षेत्रको मौसम अत्यन्तै खराव रहेको छ । आज बिहान ११ बजे ताप्लेजुङतर्फ मन्त्रि अधिकारीसहित उडेको हेलिकोप्टर ताप्लेजुङको पाथिभरा मन्दिर नजिकैको जंगलमा दुर्घटना भएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2U6Fvmg via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

