Loading...
Loading...
ब्याजदरको विवाद तत्कालै हटाउन ओलीले अर्थमन्त्री र गभर्नरलाई निर्देशन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले ब्याजदरको विवाद तत्कालै हटाउन अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर चिरिञ्जिवी नेपाल लगायतसँग वालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले तत्कालै ब्याजदर घटाउन निर्देशन दिनुभएको हो ।

उहाँले ब्याजदरको विषयमा उद्योगी व्यवसायीको गुनासो आउन थालेको लामो समय भएपनि अझै समाधान नगरेको भन्दै अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिनुभएको हो । 

‘लामो समयदेखि यो समस्या सुनिरहेको छु, अहिलेसम्म समाधान भएको रहेनछ, यो कुरा अर्थमन्त्री र गभर्नर जी ले तत्कालै समाधान गर्नुपर्‍यो, होइन भने मैले हस्तक्षेप गर्नुपर्ला, त्यसो भयो भने राम्रो हुनेछैन’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले उज्यालोलाई भन्नुभयो । 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EcaFDh via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.