‘गरिब नेपाल, गरिब नेपाल रहँदैन’: प्रधानमन्त्री ओली
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र मुलुकको परिचय परिवर्तन हुने बताएका छन्। भरतपुरमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा तथा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री ओलीले केही वर्षमै देशको परिचय फेरिने बताएका हुन्।
‘गरिब नेपाल, गरिब नेपाल रहँदैन।बाटा भत्किएको नेपाल त्यो रहँदैन।यत्ति सानो नेपाल चिटिक्क पार्न सकिने बताउँदै ओलीले भने,’ अलिकति रिङरोड बनिसक्यो। अब अलिकति बनाउँदा धुलो हुन्छ। गाली पनि खाइन्छ तर बनिसकेपछि गाली खान छोडिन्छ।’
मेलम्चीको पानी ल्याएरै छोड्ने उनको भनाइ छ। ‘पानी ल्याएरै छोड्छौँ। पानी ल्याउँदा फेरि पाइप फुटेर हिलो हुन्छ। थोरै गाली खान्छौँ। निर्माण कार्यको समयमा अलिकति असुविधा हुन्छ। तर असुविधा नभइकन सुविधा हुँदैन्।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HFEHTF via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

