Loading...
Loading...
कुहिरोको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ – बाक्लो कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण अहिले प्रभावित भएको छ । बिहानैदेखि भिजिविलिटि कम हुँदा विमानस्थलबाट अरु देश जाने विमान उडेपनि अवतरण भने हुन सकेको छैन ।

आन्तरिक उडान र अवतरण अहिलेसम्म हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार आन्तरिक उडान तथा अवतरणको लागि कम्तीमा १६ सय मिटरसम्म देखिनुपर्छ भने बाह्यको लागि ८ सय मिटरसम्मको दूरी देखिनुपर्छ । अहिले विमानस्थलको भिजिविलिटी घटबढ भैरहेको छ ।

भिजिविलिटि बढेपछिमात्र नियमित उडान र अवतरण हुने विमानस्थल कार्यालयले जनाएको छ । 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2UkK7Vs via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.