Loading...
Loading...
लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित रोहित चन्द
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

इण्डोनेसिया लिगमा उत्कृष्ट प्रदर्शन गरेर लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित रोहित चन्द अर्को सिजन पर्सिजा जाकार्ताबाट नखेल्ने पक्का भएको छ । 

जनवरी ५ तारिकसम्म क्लबमा रिपोर्ट गरिसक्नुपर्नेमा उनको स्थानमा पर्सिजाले उज्वेकिस्तानका खेलाडीलाई अनुबन्ध गरेको छ । इण्डोनेसिया लिगमा चार जना विदेशी खेलाडी मध्ये एक जना एसियाली खेलाडी अनुबन्ध गर्नु पर्नेछ । अहिलेसम्म पर्सिजाले दुईजना विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

पर्सिजामा नखेल्ने सम्भावना रहेका बेला रोहित अष्ट्रेलियाको क्लबमा अनुबन्ध हुने चर्चा पनि सुरु भएको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AUwLIr via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.