Loading...
Loading...
‘सभा चलाउने सभामुखले हो’: गगन थापा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसदलाई सरकारले आफ्नो विभागीय कार्यालय  जसरी प्रयोग गर्न खोजेको आरोप लगाउनुभएको छ । 

काठमाण्डौमा रिपाेर्टस् क्लबकाे कार्यक्रममा थापाले सभामुखलाई सत्तारुढ पार्टीको संसद वा मन्त्रीले आदेश दिने र त्यसै अनुरुप सभामुखले संसद चलाउन खोज्नुले संसद सरकारको कुनै विभागीय कार्यालय जस्तो बन्न खोजेको बताउनुभयाे ।  

सरकारले संसदको सर्वोच्चतामाथि नै प्रहार गरेको भन्दै थापाले सभामुख पनि पूर्वाग्रही ढंगले चल्न खोजेको बताउनुभयो । सत्तारुढ दलका सांसदले खुला मञ्चबाट, चोक चौताराबाट भोलि यसरी संसद चल्छ भनेर फतवा जारी गर्ने र सभामुख त्यसैगरी चल्दै जान खोज्नुले सार्वभौम संसदको सर्वोच्चातामाथि प्रश्न उठ्ने बताउनुभयो ।  

‘सभा चलाउने सभामुखले हो ।  सभामुखले कसैको आदेश तामेली गर्ने वा अरुको आदेश मान्दै हिँड्ने हो भने संसदको सर्वोच्चतामै प्रश्न उब्जन्छ,’ थापाले भन्नुभयो । 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FXEzfQ via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.