Loading...
Loading...
निर्मला हत्या प्रकरण: ‘भजाइनल स्वाब’ नै त्रुटिपूर्ण
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं – कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लाग्न सकेको छैन । निर्मलाको हत्या प्रकरणमा उनको शरीरबाट डीएनए परीक्षका लागि लिइएको ‘भजाइनल स्वाब’ को नमुना संकलन नै त्रुटिपूर्ण भएको सार्वजनिक भएको छ।  राष्ट्रिय मानवअधिकार आयोगले डीएनए नमुना संकलनमा संलग्नमाथि नै अनुसन्धान गर्न सिफारिस गर्दै आइतबार अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो।  

‘मृतक निर्मला पन्तको शरीरबाट डीएनए परीक्षणका लागि ‘भजाइनल स्वाब’ लिँदा सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरिएको पाइयो’, प्रतिवेदनमा भनिएको छ, ‘मूलतः नमुनाहरु संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो।’ 

यो प्रक्रियाबाट डीएनए परीक्षण गर्दा परिणाम सही नआउने प्रतिवेदनमा  उल्लेख गरिएको छ।  ‘यस्तो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न सकिन्न’, प्रतिवेदनमा अगाडि भनिएको छ, ‘यसरी संकलन गरी टेष्टट्युबमा राख्दा पर्याप्त मात्रामा डीएनए संकलन नहुने, डीएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही नआउने जस्ता समस्या रहेको पाइयो।’



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RQLbng via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.