Loading...
Loading...
विश्वकै प्रथम बने पोखराका ईञ्जिनियर सन्दीप गुरुङ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>

Advertisement
Loading...

पोखरा – मलेशियाको राजधानी क्वालालम्पुरमा  इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ सम्पन्न भएको छ । उक्त च्याम्पियनमा विश्वका ईञ्जिनियरहरु विचबाट पोखराका ईञ्जिनियर सन्दीप गुरुङ प्रथम भएका छन् ।

पोखरा बुद्धचोक स्थित सिप्रदी ट्रे डि· प्रालिका मे ने जर  ई ।सन्दीप गुरुङ प्रथम हुदै २ हजार डलर, ट्रफी, प्रमाणसहित पुरस्कृत भएका छन् । पोखराका ईञ्जिनियर सन्दीप गुरुङले भारत, एशियन, सार्क, अफ्रिका, मध्यपूर्व र ल्याटम क्षेत्रबाट उत्कृष्ठ बनेका अन्तिम प्रतिष्पर्धी २५ जनालाई पछि पार्दै प्रथम भएका हुन् । उनी लिखित, अभ्यास र अन्र्तवार्ता परिक्षाबाट उत्कृष्ठ हुन १४ घण्टा मिहिनेत गर्नु परेको हो ।

उनी टाटा मोटर्स  अन्तरगत डिसेम्बर १६ तारीख, इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ मा सार्कबाट नेपालका एक्लो प्रतिस्पर्धी थिए ।

गुरुङले मिहिनेत, लगनशीलता, नयाँ खोज, ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्नका लागि आफुले गरेको परिश्रमका कारण सफलता प्राप्त भएको बताएका छन् । पुम्दीभुम्दी गाँउ भई  हाल पोखरा उपमहानगर पालिका वडा नं। ७ एयर पो र्ट  अन्नपुर्ण टो ल निवासी बाबा लछिमान गुरुङ र  आमा दुर्गा कुमारी गुरुङको  २८ वर्षिय छोरा सन्दीप गुरुङले ललितपुर स्थित पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट सन् २०१० मा  मे कानिकल इञ्जिनिरि ·मा बीई उतिर्ण   गर्नु भई पोखरा बुद्धचोक स्थित सिप्रदी ट्रे डि· प्रालिमा कार्यरत रहदै आएका छन् ।

भएका छन् ।

- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CnNBix via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>

Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>

http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.