Loading...
Loading...
रकारले देशलाई ठूलो दुर्घटनामा पार्ने खतरा : गगन थापा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं। मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ कम्युनिस्ट सरकारले देशलाई ठूलो दुर्घटनामा पार्ने खतरा रहेकाले जनतालाई सतर्क रहन आग्रह गरेका छन्। मेलमिलाप दिवसको अवसरमा काठमाडौं कांग्रेसले गरेको कार्यक्रममा बोल्दै नेता थापाले अहिले नेकपाका दुई पाइलटका गैरलोकतान्त्रीक कृयाकलापले पार्टी छिट्टै दुर्घटनामा पर्ने बताएका हुन्।

‘नेकपाका नेताहरुसँग गणतान्त्रीक मूल्य मान्यता छैन’, उनले भने, ‘नेकपाका दुई पाइटल मध्ये एउटालाई संघीयता मन पर्दैन, अर्कोलाई लोकतन्त्र मन पर्दैन। यसै गरी देश चलाउन दिने हो भने उहाँहरुको आफ्नै मत बाझिएर देश ठुलो दुर्घटनामा पर्ने छ।

थापाले कांग्रेसले वीपिको बाटो नभुलेको पनि बताए। उनले पार्टी वीपिको मेलमिलापको सिद्धान्तमा दृढ रहेको बताए। ‘आज कमल थापा अर्को मञ्चमा मेलमिलाप दिवस मनाइरहनु भएको छ। मेलमिलाप बारे मण्डलेले कांग्रेसलाई सिकाइ रहनु पर्दैन’, उनले भने, नेपालको राष्ट्रियता कसरी जोगाउने भन्नेबारे मन्डले भन्दा बढी हामीलाई थाहा छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EYVfn9 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.