कर्मचारी समायोजनबारे निर्णायक वार्ता हुँदै
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । कर्मचारी समायोजन अध्यादेश सरकार जसरी पनि अध्यादेश पारित गर्ने योजनामा अडिक देखिएको छ भने अर्कातिर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस चट्टान जसरी खडा भएर यसलाई सच्याउन सरकारसंग माग गरिरहेको छ ।
कांग्रेस सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले ‘स्थायी सरकार’ मानिने कर्मचारीलाई दुःख नदिन सरकारलाई सचेत गराइसकेका छन् । संघीय संसदको मंगलवारको बैठकमा कर्मचारी समायोजन सम्बन्धी अध्यादेश स्वीकृत गर्ने कार्यसूची रहेको छ ।
संसदलाई बाइपास गरेर अध्यादेश ल्याइएपछि प्रतिपक्षी दलहरु आक्रोशित छन् । त्यसैगरी अमानवीय ढंगले समायोजनको प्रक्रिया अगाडि बढाइएको भन्दै कर्मचारीहरु आक्रोशित छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RoYCcT via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

