Loading...
Loading...
नेतृत्वले सही रुपमा नागरिक र राष्ट्रका लागी काम गर्न सकेन्
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौँ । चरम गुटबन्दीका कारण नेतृत्वले सही रुपमा नागरिक र राष्ट्रका लागी काम गर्न सकिरहेका छैन्न । नेपालका प्रमुख राजनीतिक दलहरु नेपाल कम्युनिष्ट पार्टी ,नेपाली कांग्रेस, संघिय समाजवादी फोरम, राष्टिय जनता पाटी लगायतका दलहरु गुटैगुटले भरिएर थलिएर आफ्ना देश र दलको एजेण्डा भन्दा पनी नेताहरुको स्वार्थमा राजनीतिक दलहरु रुमलिएकाले नागरिकमा निरासा छाउन थालेको छ ।

आफ्ना पार्टीको गुट र उपगुटलाई व्यवस्थापन गरी पार्टीलाई लोकतान्त्रिक परिपार्टीबाट नेतृत्व गर्न नसक्ने नेताहरुले देशको नेतृत्व गर्न सक्षम नहुने भएकाले हाम्रा देशका राजनीतिक दलहरुका नेताहरुले सवैभन्दा पहिले गुटैगुटले भरिएको आ आफ्नो पार्टीलाई व्यवस्थापन गरी व्यवस्थित र लोकतान्त्रिक बनाएर अव देश हाक्नसक्छन भन्ने विश्वास जनतामा दिलाउनु आजको पहिलो आवाश्यक्ता हो । राजनीतिक दलहरु भित्र विचार र सिद्धान्तद्धारा निर्देशित राजनीति नभएको, रणनीति नबनाएको र कार्यनिति मात्र रहेको,विचार नभएपछि गुटै गुट मात्र  भरिएका हुन ।

 हाम्रा प्रमुख राजनीतिक दलहरु भित्र विचारको मतभेत भन्दा पनि कार्यशैलीको मतभेत र नेतृत्वका लागी टकराप तथा लडाई भएकाले गुटदेखी उपगुटसम्म बनेको छ । नेतृत्वले आफु नेतृत्वमा पुग्नका लागी अधिवेशन तथा निर्वाचनका लागि पार्टी भित्र गुट बनाउछन नेतृत्वमा पुगेसकेपछि वा अधिवेशनमा निर्वाचन समाप्त भैसकेकेपछि स्वत गुट तथा समुहभंग वा विघटन हुनुपर्नेमा नेताहरुले आफु तह नै भैराख्नका लागि गुट तथा उपगुटलाई निरन्तरता दिईरहेका हुन्छन ।  विडम्वना त्यसमा कार्यकर्ताहरु पनि गुट उपगुट तथा समुहमा विभाजन भैराखेका हुन्छन ।

गुटबन्दी विशेषगरेर कहिलेकाही विचार नमिल्दा हुन्छ भने कहिलेकाही नितान्त व्यक्तिग टगराव स्वार्थ पूर्तिका लागि पनि हुन्छ । 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EOyT7h via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.