Loading...
Loading...
धरहरा पुनर्निर्माणको शिलान्यास बिहीबार हुँदै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं – धरहरा पुनर्निर्माणको शिलान्यास बिहीबार हुँदैछ । भूकम्पले धरहरा भत्किएको तीन वर्ष ८ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्न लाग्नुभएको हो । 

गएको असोज २४ गतेदेखि जीआईईटीसी रमन जेभी कम्पनीले धरहरा पुनर्निर्माणको काम सुरु गरेको छ । तर औपचारिक शिलन्यास भने बिहीबार गर्न लागिएको हो । नयाँ धरहरा बाहिरबाट हेर्दा ११ तला र भित्रबाट भने २२ तलाको हुनेछ । 

भूकम्पले भग्नावशेष बनेको धरहराको बाँकी भागलाई संरक्षण गरी नयाँ भूकम्प प्रतिरोधि सुरक्षित धरहरा बनाउन थालिएको हो । ३ अर्ब ४५ करोड रुपैयाँमा २ वर्षभित्रै सक्ने गरी धरहराको काम थालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो । 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TaJKfB via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.