तीन सय पत्रकारहरु विराटनगरमा
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
विराटनगर । नेपाल पत्रकार महासंघसंग आवद्ध तीन सय पत्रकारहरु विराटनगरमा भेला भएका छन् । महासंघको राष्ट्रिय भेलाका लागि पत्रकारहरु भेला भएका हुन् ।
भेलामा केन्द्रीय समितिसंगसंगै हरेक जिल्ला, प्रदेश, प्रतिष्ठान लगायतका अध्यक्षहरु उपस्थित छन् । भेलामा पत्रकार महासंघको प्रेस स्वतन्त्रताबारेको रणनीतिक समीक्षा हुने केन्द्रीय महासचिवले बताए ।
भेलामा प्रत्यक्ष निर्वाचनमा जाने सम्वन्धमा समेत छलफल हुने बताइएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Ahla5V via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

