Loading...
Loading...
प्रधानन्यायाधीशमा प्रस्तावित जबराविरुद्ध ९ उजुरी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन् । समितिको सचिवालयले ती उजुरी अध्ययनका लागि सदस्यहरूलाई बाँडेको छ ।

उजुरीको यथार्थमाथि समितिले शुक्रबार उजुरीकर्तासँग छलफल गर्नेछ । त्यसपछि जबराको संसदीय सुनुवाइ गर्नेछ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आगामी १७ गतेदेखि उमेर हदका कारण अवकाश पाउँदै छन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ESyzVF via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.