Loading...
Loading...
प्रहरीको बर्दी लगाएर हात फैलाएको सह्य हुँदैन – खनाल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

बाँके – नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको बर्दी लगाएर हात फैलाएको सह्य नहुने बताउनुभएको छ ।

महानिरीक्षक खनालले अनुचित प्रभावमा नपर्ने विशेष निर्देशन दिँदै, कसैको कुनै पनि प्रभावमा पर्ने जुनसुकै तहको प्रहरी भएपनि कारवाही गर्ने चेतावनी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार विभिन्न प्रहरी यूनिटका इन्चार्जहरुलाई निर्देशन दिँदै महानिरीक्षक खनालले प्रहरी साँच्चिकै प्रहरी जस्तो देखिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले महिला तथा बालबालिकाविरुद्धका घटनामा प्रहरी अझ कडा रुपमा प्रस्तुत हुनुपर्ने देखिएको बताउनुभयो । 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EUsnNd via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.