Loading...
Loading...
डीभीको आवेदन आजबाट खुल्दै,यसरी भर्न सकिन्छ ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ  । सन् २०२० का लागि डाइभर्सिटी भिसा (डिभी)का लागि आवेदन खुला गरेको छ।नेपालस्थित अमेरिकी दूताबासका अनुसार आज असोज १७ देखि आवेदन खुल्ने भएकोले नेपाली समयअनुसार राति ९:४५ बजेबाट भर्न सकिने छ । भने कात्तिकको २० गते राति १०ः४५ बजे बन्द हुनेछ। यसपटक भरिने डीभी चिट्ठाको छनोटको नतिजा ७ मे २०१९ देखि हेर्न पाइने बुझिएको छ। डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन ।डीभी चिट्ठामा सहभागी चाहनेहरुले http://bit.ly/2dpO4Dj मा गई इलेक्ट्रोनिक डाइभर्सिटी डाइभर्सिटी भिसा (ई.डि.भी) आवेदन फारम भर्ना सक्नेछन्।डिभी भरिसकेपछि आवेदकले आफ्नो कम्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्नेछ। कम्फर्मेसन नम्बरकै आधारमा डिभी चिट्ठाको फैसला हुने गर्छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RmeASv via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.