Loading...
Loading...
कुलमान घिसिङ ‘बेष्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं ।कहालिलाग्दो लोडसेडिङको अन्त्य गरेपछि चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित भएका छन् ।मेज ग्रुप अफ कम्पनीजले शनिबार राजधानीमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक घिसिङलाई ‘बेष्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरेको हो ।

घिसिङकै नेतृत्वमा गएको आर्थिक वर्षमा प्राधिकरणको इतिहासमा सबैभन्दा कम विद्युत चुहावट भएको थियो । उनको नेतृत्वमा गएको आर्थिक वर्षमा विद्युत चुहावट २०।४५ प्रतिशतमा सीमित भएको छ । दुई वर्ष अघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको लोडसेडिङको अन्त्य गरेपछि चर्चामा आएका थिए ।जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करिब ५।५ प्रतिशत र करिब १४।५ प्रतिशत रहेको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2E1km9m via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.