Loading...
Loading...
मुख्य नाका नागढुङ्गा सडक केही दिनका लागि रातिको समयमा अवरुद्ध
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ  । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाका नागढुङ्गा सडक केही दिनका लागि रातिको समयमा अवरुद्ध भएको छ ।नागढुङ्गादेखि पिपलाबोटसम्मको सडक कालोपत्रे गर्नुपर्ने भएकाले साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म सडक अवरुद्ध भएको जानकारी सडक विभागले दिएको छ ।  विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठका अनुसार, यातायात सेवा सञ्चालनमा समस्या नहोस् भन्नका लागि रातिको समयमा सडक कालोपत्रे गर्ने कार्य भइरहेको छ । कालोपत्रे गर्ने कार्य सोमवार रातिबाट नै शुरु भएको छ । विभाग अन्तर्गतको सडक डिभिजन कार्यालयले सात दिनभित्रमा नागढुङ्गा सडक कालोपत्रे गरिसक्ने दावी गरेको छ तर महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने दशैँको मुखमा सवारी जामको समस्या बढ्ने भएकाले तीन÷चार दिनभित्र सम्पन्न गर्न आग्रह गरेको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DQAtGP via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.