Loading...
Loading...
नेपाल प्रहरीद्वारा समुदाय–प्रहरी साझेदारी अभियान सार्वजनिक
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । बलात्कार र अन्य प्रकारका यौजन हिंसा बढिरहेको समयमा नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी अभियान’को आइतबार बिहानबाट सञ्चालन गरेको छ। शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि भन्दै सञ्चालित कार्यक्रमको भृकुटिमण्डपमा आयोजित एक समारोहकाबीच गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरे।

कार्यक्रममा गृह सचिव प्रेम कुमार राई, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र उच्च पदस्थ प्रहरी अधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रहरीका अनुसार यो अभियान निजी क्षेत्र, विद्यालयहरु र सामुदायिक संस्थाहरुसँगको समन्वयमा संघ, प्रदेश र स्थानीय तहमा सञ्चालन हुनेछ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2D8ys7M via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.