भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं। विश्वका १० घुम्नलायक सहरमाको सूचीमा काठमाडौं पनि परेको छ। लोन्ली प्लानेटले १० सहरको सूची निकाल्दै काठमाडौंलाई पाँचौं नम्बरमा समेटेको हो।
तीन वर्ष अघि भूकम्पले क्षति पुगेको सहरले पर्यटकलाई स्वागत गर्न तयार रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ। हर्न निधषेध गरिएको, पुरातात्विक सहर र हिमाली क्षेत्र प्रवेशको ढोकाको रुपमा समेत सहरको परिचय दिइएको छ।
उनसले आफ्नो वेभसाइटमा सार्वजनिक गरेको सूचीको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन रहेको छ। यस्तै दोस्रोमा चीनको सेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौंथोमा अमेरिकाको मायामी र पाँचौमा काठमाडौं रहेका छन्। यस्तै क्रमस मेक्सिकोको मेक्सिकोको सिटी, सेनेगलको डाकार, अमेरिकाको सेट्ली, क्रोएसियाको जदार र मोरक्कोको मेकिन्सलाई समेटिएको छ।
काठमाडौंका १० स्थानमा हनुमान ढोका, इटुम बहाल, गार्डेन अफ ड्रिम्स, असन, केसर क्याफे, दरबार स्क्वायर, नासल चोक, सेतो मछिन्द्रनाथ मन्दिर, कुमारी बहाल, तलेजु भवानी लगायतका स्थानलाई समेटिएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OMPcI1 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

