११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । नेपाल प्रहरीको ११ एसएसपीको प्रहरी नायव महानिरीक्षक ९डीआईजी० मा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले शनिबार ११ जनाको नाम सिफारिस गरेको हो ।
सूचीको पहिलो नम्बरमा विनोद शर्मा घिमिरे आएका छन् भने दोस्रो नम्बरमा विकास श्रेष्ठ र तेस्रो नम्बरमा ठाकुरप्रसाद ज्ञवाली छन् । चौथाने नम्बरमा पूर्णचन्द्र जोशी रहेका छन् ।
तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सूर्यप्रसाद उपाध्याय पनि बढुवा सिफारिसमा परेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2IHRKAD via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

