Loading...
Loading...
दसैँभर यात्रुबसले पालो नियम हटाइए
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडाै : दसैँका गाडीले पालो कुर्नु नपर्ने भएको छ । यात्रुको चाप व्यवस्थापन गर्न दसैँ अवधिभर पालो नियम हटाइएको हो ।यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र प्रहरीबीच सोमबार भएको छलफलले दसैँको यात्रा सहज बनाउन सबै गाडीलाई यात्रु भरेपछि छुट्न दिने सहमति निकालेको हो ।  विगतजस्तो यसपटक व्यवसायीले नयाँ बस नहालेपछि दसैँको चापलाई लक्षित गरी पालो नबस्नुपर्ने व्यवस्था गरिएको हो ।हरेक वर्ष दसैँमा व्यवसायीले पाँच सयभन्दा बढी बस थप्दै आएका थिए । तर, यसपटक सरकारले सिन्डिकेट अन्त्यको घोषणा गरेपछि यातायात क्षेत्रमा अन्योल थपिएकाले नयाँ बस नथपेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । साझाको टिकट बुकिङ २१ असोजदेखि – साझा यातायातले २१ असोजदेखि फूलपातीसम्म टिकट बुकिङ खोल्ने जनाएको छ । साझा यातायातले १८ गतेबाट बाग्लुङ र भैरहवामा नाइटबस पनि सञ्चालन गर्न लागेको  छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NhoeCn via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.