Loading...
Loading...
प्रधानमन्त्री : डाक्टरलाई कानून कडा छैन, भ्रम नछरौं
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

बिहीबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षअघि नै बनेको कानूनमा अहिले डाक्टर र विभिन्न पक्षबाट भ्रम फिजाउन खोजिएको भन्दै आपत्ति जनाए ।

‘ब्यापक छलफल गरेर गत वर्ष नै पारित गरिएको कानूनमा अहिले भ्रम फैलाउन खोजिएको छ’ उनले भने ‘बिरामीको मृत्यु भएमा डाक्टरलाई जन्मकैदको व्यवस्था छ भनेर भ्रम फैलाइएको छ, त्यस्तो कानून संसदले कहिँ बनाउँछ रु’

भदौ १ देखि लागू हुने मुलुकी अपराध ९संहिता० ऐनमा डाक्टरलाई कारबाहीको व्यवस्था कडा राखिएको भन्दै चिकित्सक संघले विरोध जनाइरहेका बेला प्रधानमन्त्रीले अनावश्यक भ्रम फैलाउने काम भएको आरोप लगाएका हुन् ।

उनले डाक्टरको विषयमा ५० वर्षदेखि एउटै कानून रहेको भन्दै यसमा भ्रम नफिजाउन आग्रह गरे । ‘५० वर्षदेखि कानूनमा जे छ, अहिले पनि त्यही छ । तर भ्रम फिजाउन खोजिएको छ । यसमा सचेत हुन साथीहरुलाई आग्रह गर्छु ।’

आफूहरु स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्ने भन्दै प्रधानमन्त्री ओलीले अनावश्यक भ्रम नफैलाउन विपक्षी दलहरुलाई आग्रह गरे । ‘हामी प्रतिस्पर्धामा विश्वास गर्छौं । प्रतिस्पर्धाको राजनीति गरौं । झुटको खेती नगरौं, भम नछरौं’ उनले भने ‘बरु जनतालाई सचेत बनाऔं ।’



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vLJfPS via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.