Loading...
Loading...
ठुलो संख्यामा संवैधानिक निकायमा जागिर खुल्यो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । संवैधानिक परिषदले आठ वटा संवैधानिक निकायका अध्यक्ष तथा सदस्यहरु खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ। आठ वटा संवैधानिक निकायमा अध्यक्ष र सदस्य गरी ४० जना आवश्यक छ। संवैधानिक निकायको सचिवालयले विज्ञापन जारी गरी अध्यक्ष र सदस्यहरु खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न लागिएको जनाएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र सदस्यको पदपुर्तिका लागि विज्ञापन निकालिएको हो। त्यस्तै आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा पनि अध्यक्ष र ४–४ सदस्य पद खाली छन्।

योग्यता पुगेका उम्मेदवारहरुलाई आवेदनका लागि परिषद् सचिवालयले सात दिनको म्याद दिएको छ। सचिवालयले उम्मेदवारहरुले अनलाइनमार्फत् नै आवेदन दिन सक्ने व्यवस्था समेत मिलाएको जनाएको छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OSj4xX via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.