बिमस्टेकको मन्त्रीस्तरीय बैठक काठमाडौंमा जारी
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
बिमस्टेकको मन्त्रीस्तरीय बैठक काठमाडौंमा सुरू भएको छ।होटल सोल्टीमा जारी बैठकमा बिमस्टेक सचिवालयका सचिव साहिदुल इस्लामले बिमस्टेक सचिवालयले गरेका कामबारे ब्रिफिङ गर्ने कार्यक्रम छ।सचिवस्तरीय बैठकले बिमस्टेक फण्ड स्थापना गर्ने समझदारी कायम गरिसकेको छ। उक्त एजेण्डा आजको बैठकमा पेश हुनेछ। फण्ड लगायतका विषयमा सदस्य राष्ट्रका मन्त्रीहरूले धारणा राख्नेछन्। बैठकले काठमाडौं घोषणापत्रलाई अन्तिम रूप दिनेछ। बैठककमा बिमस्टेक राष्ट्रहरूको चार्टर तयारीको विषयमा समेत छलफल हुनेछ। मन्त्रीस्तरीय बैठकपछि नेपालले श्रीलंकालाई अध्यक्षता हस्तान्तरण गर्नेछ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ohQNWr via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

