Loading...
Loading...
नरेन्द्र मोदीलाई कालो झण्डा देखाउन तयारि गरि बसेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं – प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउन भनि पहिले नै तयारि गरि बसेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। अध्यक्ष फणिन्द्र नेपाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममा मोदी नआउदै पहिलै नै पक्राउ गरेको हो ।अध्यक्ष फणिन्द्र नेपाललाई आज बिहान मोदीलाई कालो झण्डा देखाउन भनि पहिले नै तयारि गरि बसेका बेला सादा पोशाकमा खटिएको प्रहरीले चाबहिलबाटै पक्राउ गरेको हो।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PPxa4s via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.