Loading...
Loading...
राष्ट्रपति अब विद्युतीय कारमा सवार हुने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

राष्ट्रपति विद्यादेवी भण्डारी अब विद्युतीय कारमा सवार हुने भएकी छन्। राष्ट्रपति कार्यालयले बिहीबार उनका लागि बिवाइडी कम्पनीको विद्युतीय कार खरिद गरेको छ।चार्जिङ स्टेशनको शुल्कसहित कारको मूल्य करिब ६० लाख परेको राष्ट्रपति कार्यालयले जनाएको छ।यो गाडीले एकातिर प्रदुषण गर्दैन। अर्कातिर इन्धन पनि आयात गर्नुपर्दैन। विद्युतीय सवारीमा जनचेतना फैलाउन पनि राष्ट्रपतिका लागि गाडी किनिएको हो।राष्ट्रपति चढ्ने कार २ घन्टामा फुल चार्ज हुन्छ। एक पटक फुल चार्ज ४०० किलोमिटरसम्म गुड्छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2o84GGK via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.