भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा. गोविन्द केसी फेरी अनसन बस्न नपरर्ने गरी सरकारले सम्झौतालाई कायन्वन गर्ने बताएका छन् । उनले पहिलेको सरकारले पटक पटक सम्झौता गरेर पनि कायन्वन नगरेको बताउदै अहिलेको सरकारले सम्झौता कायन्वन गरेरै छाड्ने बताए ।
मन्त्री अधिकारीले अन्य मन्त्रालयमा भन्दा पर्यटन मन्त्रालयको काम उत्कृष्ट रहेको दावी गरे । सूर्यचन्द्र विकास समाजको रजत महोत्सव समारोहको पोखरामा शुक्रबार उद्घाटन गर्दै उनले केसी सँग विगतमा धेरैपटक सरकारले सहमती गरेपनि कागजमा मात्र सिमित हुने गरेको तर यो पटक सम्झौतालाई व्यवहारमै लागू गर्ने बताए ।
कार्यकममा रबिन्द्र अधिकारी अरु दिनको भन्दा केही कडा रुपमा प्रस्तुत भएका थिए l केही समय अगाडी चर्चामा आएको समाचारलाई इंकित गर्दै उनले आफु लगायत सरकारलाईनै सिधाउने उदेश्यले यस्तो गलत चर्चा हुने गरेको बताए.
उनि यतिमै रोकीएनन आफु माथि लागेको आरोपहरुको कडा प्रतिबाद गरे l मन्त्री रबिन्द्र अधिकारीको भाषण लाई सुनीरहेका एक जना अन्दाजी ६० वर्ष वृद् भन्दै थिए “केपी वोली भन्दा कडा रहेछन”
पुरा भिडियो हेर्नुहोस
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vfxekO via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

