Loading...
Loading...
आँशु झार्दै भने महिला अधिकारको पक्षमा जीवन समर्पित गरेँ आज त्यहि विषयले म लखेटिनु पर्यो ।”मन्त्री तामाङ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । गरिव तामाङ परिवारमा जन्मिएर आफ्नो सम्पूर्ण जीवन सामाजिक न्याय र रुपान्तरणको क्षेत्रमा समर्पित गरेको एउटा निष्कलंक, जनपक्षीय नेताले मन्त्री पदबाट  रुदै राजीनामा दिएका छन् ।

केपी ओली सरकारका सबैभन्दा निष्कलंक र परिणाममुखी काम गरेका मन्त्रीले नैतिकताको आधारमा दिएको राजीनामाले आफ्नो बोली भन्दापनि त्यसलाई आधार मानेर न्यायालय भित्रको पारदर्शिता नचाहनेहरुले चलखेल गरेकोमा उनको गुनासो थियो ।

नेपाल कम्युनिष्ट पार्टी भित्र आदर्शवान दम्पतिको रुपमा चिनिएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले नेकपा नेत्री तथा जीवन संगिनी सांसद उषाकला राईलाई साँची राख्दै भने,“आफूले आजसम्म महिला अधिकारका लागि नियम कानून बनाउँदै, महिला अधिकारको पक्षमा जीवन समर्पित गरेँ आज त्यहि विषयले म लखेटिनु पर्यो ।”

आफूले गरेका कामहरु र गर्न लागेका कामहरुको जानकारी दिँदै गर्दा मन्त्री तामाङको गला अवरुद्ध भयो, उनी बोल्न सकेनन् । उनका आँखाबाट आँशु झरिरहेका थिए । छेउमै बसेकी जीवन संगिनीले पानी दिईन, पिउन खोजे तर पिएनन्।

संविधानको कार्यान्वयनको लागि चाहिने मौलिक हक अन्तर्गतका १५ कानुनहरु निर्माण भै संसदमा पठाएको, १८ भन्दा बढी विषयगत कानुनहरु निर्माण गरेको, प्रदेश र स्थानीय सरकार संचालनका लागि चाहिने १७ भन्दा बढी नमुना कानुनानिर्माण गरी पठाएको, ठूला परियोजनाका लागि फास्ट ट्रयाक कानुनको आवश्यकता पर्ने देखिएकोले त्यो निर्माणको अन्तिम चरणमा पुगेको बताएका थिए ।

तामाङको राजीनामाले समाजमा पक्कै पनि सकारात्मक सन्देश जानेछ । पदमा पुगेर बोलीमा ध्यान दिन सकिएन भने आफू धरापमा परिन्छ भन्ने चेत आएको हुनुपर्छ ।

कानुनमन्त्रीद्वारा पत्रकार सम्मेलनमा जारी विज्ञप्ती : 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NIIOfO via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.