Loading...
Loading...
प्रधानमन्त्रीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । प्रधानमन्त्रीकेपी शर्मा ओलीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्ने भएका छन्। राष्ट्रिय सभालाई सोमबार अपरान्ह ४:३० बजे सम्बोधन गर्ने कार्यसूची रहेकोमा त्यो सहोधन भएर १ बजेका लागि सारिएको राष्ट्रिय सभा सचिवाललेले जनाएको छ।

राष्ट्रिय सभामा आइतबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सस्कृत विश्वद्यिालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थबाट पक्राउ गरी बालुवाटरमा पुर्‍याएको भन्दै विरोध जनाएको थियो। प्रधानमन्त्री ओलीले यो विषय लगायतका अन्य समसामयीक विषयमा जवाफ दिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सम्योजक चेतन अधिकारीले जानकारी दिए। संस्कृत विश्वविद्यालयका कुलपतिको हैसियतले प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको उनले बताए।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2KRx90d via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.