Loading...
Loading...
मन्त्रालय बढाउने तयारीमा सरकार
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं ।  वाम गठबन्धन सरकारले फेरि मन्त्रालय बढाउने तयारी गरेको छ । संघीय समाजवादी फोरम र राजपा नेपाललाई सत्तामा ल्याउँदा आफ्नो भाग कम हुने भएपछि सरकारले मन्त्रालय थप्ने गृहकार्य थालेको हो ।
सरकार टिकाउन जथाभावी मन्त्रालय टुक्रयाउने र मन्त्री थप्ने प्रवृत्ति रोक्न संविधानमै मन्त्रिपरिषद्को संख्या २५ भन्दा बढाउन नपाउने सिमा तोकिएको छ ।

प्रधानमन्त्री कार्यालय सहित एमालेको भागका ११ र माओवादी केन्द्रको भागका सात बाहेक ३ थपेर मन्त्रालयको संख्या २१ पुर्याउने गृहकार्य भैरहेको छ । तीन तहको सरकार निर्माण भैसकेको अवस्थामा संघीय सरकार धेरै ठुलो बनाउन जरुरी छैन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Fx0A21 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.